advertisement

ट्रम्पले अगाडि भने मसँग यो अधिकार छ, म यसलाई शनिवार हस्ताक्षर गर्न जाँदैछु।

" /> अमेरिकमा आजदेखि चिनियाँ एप टिकटक प्रतिबन्ध - Sarbocha Media

अमेरिकमा आजदेखि चिनियाँ एप टिकटक प्रतिबन्ध

`

     २०७७ श्रावण १७ गते ५:४९

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने भएका छन्।

राष्ट्रपति ट्रम्पले पत्रकारलाई शनिबार यो आदेशमा हस्ताक्षर गर्न सक्ने बताएका छन्।ट्रम्पले फ्लोरिडाको यात्राबाट फर्कने क्रममा विमान एयर फोर्स वनमा पत्रकारलाई भने,टिकटक संयुक्त राज्यमा प्रतिबन्ध लगाउने छौं।

advertisement

ट्रम्पले अगाडि भने मसँग यो अधिकार छ, म यसलाई शनिवार हस्ताक्षर गर्न जाँदैछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?