advertisement

संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।

" /> गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण देखियो - Sarbocha Media

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण देखियो

`

     २०७७ श्रावण १५ गते ६:०४

काठमाडौं, १५ साउन । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

संक्रमितहरु कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना रहेका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् ।

advertisement

संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?