एजेन्सी, १५ साउन । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार नाघेको छ । त्यस्तै ब्राजिलान पनि कोरोना संक्रमण तिव्र गतिान फैलिरहेको छ । त्यहाँ ९० हजार जनाले ज्यान गुमाएका छन् ।
जोन्स हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डका अनुसार अमेरिकामा अब संक्रमित संख्याको ४४ लाख नाघिसकेको छ। त्यस्तै ब्राजीलमा २४ लाख बढी संक्रमित पुगेको छ ।





