advertisement

सुन कसले कसरी भित्र्याएको भन्नेबारे थप विवरण आउन बाँकी छ ।

" /> काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुन बरामद - Sarbocha Media

काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुन बरामद

`

     २०७७ श्रावण १३ गते ६:१०

काठमाडौं, १३ साउन। काठमाडौंमा अवैध १५ किलो सुन बरामद गरिएको छ ।

काठमाडौंको कमलादीबाट उक्त अवैध सुन बरामद गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद जनाएको छ ।

advertisement

सुन कसले कसरी भित्र्याएको भन्नेबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?