advertisement

चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको जनइएको छ ।

" /> प्रहरी हेडक्वार्टर नक्सालस्थित सवारी शाखामा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

प्रहरी हेडक्वार्टर नक्सालस्थित सवारी शाखामा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ श्रावण ११ गते ७:०८

काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अस्पतालमा गरिएको परीक्षणमा चार जनाई संक्रमण पुष्टि भएको हो । थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको जनाइएको छ ।

advertisement

चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको जनइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?