advertisement

पशु चिकित्सा विभागका अध्यक्ष पर्सन होल्जर भोलले भने, यो एउटा पायलट अध्ययन थियो तर यो अब विस्तृत हुनेछ ताकि स्निफर कुकुरहरू कोरोना संक्रमण पत्ता लगाउन प्रयोग गर्न सकिन्छ।

" /> अब कुकुरले सुँघेर कोरोना पत्ता लगाउन सक्ने वैज्ञानिकहरुको दाबी - Sarbocha Media

अब कुकुरले सुँघेर कोरोना पत्ता लगाउन सक्ने वैज्ञानिकहरुको दाबी

`

     २०७७ श्रावण ११ गते २:१४

एजेन्सी, ११ साउन । स्निफर कुकुरले मान्छेमा कोरोना भाइरसको संक्रमण छ कि छैन भन्नेबारेमा पत्ता लगाउन सफल भएको जर्मनी अनुसन्धानकर्ताकाले जनाएको छ। ति कुकुहरुलाई कोरोना पत्ताा लगाउने प्रशिक्षण दिएको थियो ।

यो अचम्म लाग्न सक्छ तर पशु चिकित्सक हेनओभर विश्वविद्यालयका वैज्ञानिकहरूले आफ्नो अध्ययनमा पत्ता लगाए कि स्निफर कुकुरहरूले प्रशिक्षणपछि ठूलो दक्षताका साथ कोरोना संक्रमण पहिचान गर्न सफल भएका छन् ।

जर्मन सेनाका आठ कुकुरहरूलाई यस अनुसन्धान अध्ययनका लागि लगिएको थियो । एक हप्ताको प्रशिक्षणपछि ति कुकुरहरूले बलगम र साल्भियामा आधारित कोरोना संक्रमण पत्ता लगाउन सफल भएको बताइएको छ।

advertisement

पशु चिकित्सा विभागका अध्यक्ष पर्सन होल्जर भोलले भने, यो एउटा पायलट अध्ययन थियो तर यो अब विस्तृत हुनेछ ताकि स्निफर कुकुरहरू कोरोना संक्रमण पत्ता लगाउन प्रयोग गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?