advertisement

पत्नी हत्या गरी काइरालालाई मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

" /> पत्नी हत्या आरोपित सशस्त्रका पूर्वडीआईजी कोइराला जेलमुक्त - Sarbocha Media

पत्नी हत्या आरोपित सशस्त्रका पूर्वडीआईजी कोइराला जेलमुक्त

`

     २०७७ श्रावण ०८ गते ७:०९

काठमाडौं, ८ साउन । पूर्वडीआईजी रन्जन कोइराला जेलबाट छुटेका छन् । पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका कोइराला बिहिबार जेलमुक्त भएका हुन् ।

पत्नी गीता ढकालको हत्या गरेका कोइरालाले जन्मकैद सजाए पाएका थिए । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

advertisement

पत्नी हत्या गरी काइरालालाई मकवानपुरको टिस्टुङ पालुङमा हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?