advertisement

चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ पुगेको जनाइएको छ ।

" /> सुनको भाउ लाखको नजिक - Sarbocha Media

सुनको भाउ लाखको नजिक

`

     २०७७ श्रावण ०८ गते ६:०३

काठमाडौं, ८ साउन । कोरोना महामारीसंगै सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ । आज बिहिबार सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ।

advertisement

चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?