advertisement

भारतमा सङ्क्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ । भारत विश्वकै तेस्रो धेरै तथा एशियामा सबैभन्दा बढी सङ्क्रमित भएका देशको सूचीमा छ ।

" /> भारतमा २४ घण्टामा ४५ हजार ५ सय ९९ कोरोना संक्रमित फेला - Sarbocha Media

भारतमा २४ घण्टामा ४५ हजार ५ सय ९९ कोरोना संक्रमित फेला

`

     २०७७ श्रावण ०८ गते ४:४६

काठमाडौं, ८ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय ९९ कोरोना भाइरसको सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै २४ घण्टामा मात्रै १ हजार १ सय २० जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा गएको पाँच दिनमा मात्रै झण्डै २ लाख सङ्क्रमित थपिएको छ, भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ ।

advertisement

भारतमा सङ्क्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ । भारत विश्वकै तेस्रो धेरै तथा एशियामा सबैभन्दा बढी सङ्क्रमित भएका देशको सूचीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?