advertisement

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

" /> सुनको भाउ अहिलेसम्मकै महँगो, प्रतितोला ९४ हजार - Sarbocha Media

सुनको भाउ अहिलेसम्मकै महँगो, प्रतितोला ९४ हजार

`

     २०७७ श्रावण ०७ गते ६:४५

काठमाडौं, ७ साउन । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज बुधबार सुनको भाउ प्रतितोलामा १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज बुधबार तोलाको ९४ हजार रुपैयाँ पुगेको छ। हिजो मंगलबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

advertisement

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?