advertisement

हात्तीबाट जुम्ल्यहा बच्चा जन्मिनु प्रायः दुर्लभ मानिन्छ । तिनै दुलर्भ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।

" /> एक हजारको नयाँ नोटमा नेपालकै जूम्ल्याहा हात्ती - Sarbocha Media

एक हजारको नयाँ नोटमा नेपालकै जूम्ल्याहा हात्ती

`

     २०७७ श्रावण ०७ गते ६:१४

काठमाडौं, ७ साउन । आजबाट दुई वटा हात्ती भएको एक हजारको नयाँ नोट बजारमा आएको छ ।

नेपपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको दुई वटा हात्ती भएको एक हजार रुपैयाँको नयाँ नोट आजदेखि बजारमा पठाएको हो ।

बुधबारदेखि बजारमा पठाइएका एक हजारको नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहेको छ भने एउटा हात्तीको संख्या भने थपिएको छ ।

पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको फोटो राखिएको जनाइएको छ ।

advertisement

हात्तीबाट जुम्ल्यहा बच्चा जन्मिनु प्रायः दुर्लभ मानिन्छ । तिनै दुलर्भ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?