advertisement

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति निधन भएको बताइएको छ । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।

" /> नेपालमा फेरि कोरोनाबाट एकको मृत्यु, मृतकको संख्या ४१ पुग्यो - Sarbocha Media

नेपालमा फेरि कोरोनाबाट एकको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

`

     २०७७ श्रावण ०७ गते ४:१९

महोत्तरी, ७ साउन । नेपालमा फेरि कोरोना भाइरस संक्रमणबाट एकको ज्यान गएको छ । योसंगै मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

advertisement

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति निधन भएको बताइएको छ । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?