advertisement

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहभागी भएका थिएनन्। उनको अन्य काम रहेकाले उपस्थित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

" /> नेकपा स्थायी कमिटी बैठक साउन १३ सम्मलाई स्थगित - Sarbocha Media

नेकपा स्थायी कमिटी बैठक साउन १३ सम्मलाई स्थगित

`

     २०७७ श्रावण ०६ गते १०:३६

काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मलाई स्थगित भएको छ। आजको बैठक केही बेर बसेर स्थगित भएको हो।

आज बसेको बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।

advertisement

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहभागी भएका थिएनन्। उनको अन्य काम रहेकाले उपस्थित नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?