advertisement

कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिका सबैभन्दा अगाडि छ। हालसम्म १ लाख ३९ हजार एक सय ७६ व्यक्तिले कोरोनाबाट आफ्नो ज्यान गुमाइसकेका छन्। उहि समयमा ब्राजिलमा ७७ हजार ८ सय ५१ व्यक्ति यो भाइरसको सिकार भएका छन् ।

" /> विश्वभरि कोरोनाको कुल संख्या १ करोड ४१ लाख - Sarbocha Media

विश्वभरि कोरोनाको कुल संख्या १ करोड ४१ लाख

`

     २०७७ श्रावण ०३ गते ४:५९

एजेन्सी, ३ साउन । जोन्स हपकिन्स विश्वविद्यालयको ड्यासबोर्डका अनुसार विश्वभरि कोरोना संक्रमणको कुल संख्या १ करोड ४१ लाख नाघेको छ।

संक्रमितको संख्या अमेरिकामा सब भन्दा बढी छ जहाँ ३७ लाख भन्दा बढी मानिसहरू भाइरसको चपेटामा परेका छन्। उही समयमा ब्राजिलमा २० लाख भन्दा बढी मानिस र भारतमा १० लाख मानिस कोरोनाबाट संक्रमित छन्।

advertisement

कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिका सबैभन्दा अगाडि छ। हालसम्म १ लाख ३९ हजार एक सय ७६ व्यक्तिले कोरोनाबाट आफ्नो ज्यान गुमाइसकेका छन्। उहि समयमा ब्राजिलमा ७७ हजार ८ सय ५१ व्यक्ति यो भाइरसको सिकार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?