advertisement

मिसाइल सेन्टर, पावर प्लान्ट, मेडिकल क्लिनिक र आणविक केन्द्रमा यो रहस्यमय घटनाहरू भएको थियो। यी घटनाहरूपछि ईरानमा केही नष्ट हुँदैछ भन्ने शंका गरिएको बताइएको छ।

" /> इरानमा फेरि रहस्यमय घटना, बुशहर बन्दरगाहमा सात वटा जहाजमा आगलागी - Sarbocha Media

इरानमा फेरि रहस्यमय घटना, बुशहर बन्दरगाहमा सात वटा जहाजमा आगलागी

`

     २०७७ श्रावण ०१ गते १२:५६

एजेन्सी, १ साउन । इरानी सरकारी मिडियाको रिपोर्टका अनुसार दक्षिणी ईरानको बुशहर बन्दरगाहमा रहेको कम्तीमा ७ वटा जहाजमा आगो लागेको छ ।

सात वटा जहाजमा लागेको आगो नियन्त्रण गरिएको र कुनै पनि क्षति नभएको स्थानीय प्रकोप व्यवस्थापन संगठनका प्रमुखले इराना समाचार एजेन्सीलाई बताएका छन् । कसरी आगो सुरु भयो भनेर अझ स्पष्ट नभएको तर इरानमा हालका हप्ताहरूमा रहस्यमय घटनाहरू बढाएको जनाइएको छ।

advertisement

मिसाइल सेन्टर, पावर प्लान्ट, मेडिकल क्लिनिक र आणविक केन्द्रमा यो रहस्यमय घटनाहरू भएको थियो। यी घटनाहरूपछि ईरानमा केही नष्ट हुँदैछ भन्ने शंका गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?