advertisement

मयुर यातायातले सरकारले बनाएको नियम अनुसार सेवा सञ्चालन गरेको छ । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

" /> काठमाडौं उपत्यकामा चल्यो बस, सुन्दर यातायातद्वारा पुरानै भाडामा यात्रुलाई सेवा - Sarbocha Media

काठमाडौं उपत्यकामा चल्यो बस, सुन्दर यातायातद्वारा पुरानै भाडामा यात्रुलाई सेवा

`

     २०७७ आषाढ ३१ गते २:०४

काठमाडौं, असार ३१ । काठमाडौं उपत्यकामा बसहरु सञ्चालन गर्न थालिएको छ । सुन्दर यातायातले पनि काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ ।

तीनवटा चक्रपथमा र एउटा सूर्यविनायक–रत्नपार्कमा सञ्चालन गरिएको छ । सुन्दर यातायातले पुरानै भाडामा यात्रुलाई सेवा दिएको छ ।

सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत भाडा वृद्धि गरेको थियो । कोरानाबाट बच्ने सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरेको बताइएको छ ।

advertisement

मयुर यातायातले सरकारले बनाएको नियम अनुसार सेवा सञ्चालन गरेको छ । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?