advertisement

हिजो सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

" /> सुनको भाउ तोलामा सयले घट्यो - Sarbocha Media

सुनको भाउ तोलामा सयले घट्यो

`

     २०७७ आषाढ ३० गते ६:५७

काठमाडौं, ३० असार । सुनको भाउ मंगलबार तोलामा सय रुपैयाँ घटेको छ ।

एक सयले घटेको सुनको मूल्य आज ९२ हजार २ सय रुपैयाँ रहेको जनाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने तोलामा ५ रुपैयाँ बढेर प्रति तोलाको ९ सय ९५ रुपैयाँ पुगेको छ ।

advertisement

हिजो सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?