advertisement

असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको ती पुरुष मिर्गौलाको बिरामी थिए । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।

" /> केएमसी अस्पतालमा कोरोना संक्रमितको ज्यान गयो, मृतकको संख्या ३६ पुग्यो - Sarbocha Media

केएमसी अस्पतालमा कोरोना संक्रमितको ज्यान गयो, मृतकको संख्या ३६ पुग्यो

`

     २०७७ आषाढ २७ गते ४:१३

काठमाडौं, २७ असार । सिनामंगलको केएमसी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

उपचारको क्रममा असार २५ गते मृत्यु भएको गोकर्णका ५४ वर्षका पुरुषको असार २६ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालले जानकारी दिएको छ ।

advertisement

असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको ती पुरुष मिर्गौलाको बिरामी थिए । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?