advertisement

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।

" /> थप १ सय ८ जनामा कोरोनाका संक्रमण पुष्टि - Sarbocha Media

थप १ सय ८ जनामा कोरोनाका संक्रमण पुष्टि

`

     २०७७ आषाढ २५ गते १०:५१

काठमाडौं, २५ असार  । बिहीबार कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।

advertisement

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए। यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?