advertisement

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ पुगेको जनाइएको छ ।

" /> सुनको भाउ आज पनि बढ्यो, तोलाको ९१ हजार ५ सय - Sarbocha Media

सुनको भाउ आज पनि बढ्यो, तोलाको ९१ हजार ५ सय

`

     २०७७ आषाढ २४ गते ७:१५

काठमाडौं, २४ असार । सुनको भाउ लगातार उकालो लाग्न थालेको छ । हिजो प्रति तोलामा ७ बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँ बढेको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुुसार आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय तोकिएको थियो ।

advertisement

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?