advertisement

डब्ल्यूएचओका महानिर्देशकले भनेका छन, केही देशहरुमा स्थिति सुधार भएको छ भने पनि, महामारी अझै छिटो फैलिरहेको छ र प्रतिबन्धहरु घट्दै जाँदा संक्रमणको दोस्रो लहर देख्न सकिन्छ

" /> कोरोना भाइरसको सबै भन्दा खराब अवस्था आउन बाँकी छ : डब्ल्यूएचओ - Sarbocha Media

कोरोना भाइरसको सबै भन्दा खराब अवस्था आउन बाँकी छ : डब्ल्यूएचओ

`

     २०७७ आषाढ २२ गते २:३९

एजेन्सी, २२ असार । विश्वभर फैलिरहको कोरोना भाइरसको महामारीको खराब समय अझै आउन बाँकी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अहिलेसम्म पाँच लाख भन्दा बढी मृत्यु भइसकेका छन्। त्यस्तै १ करोड १५ लाख भन्दा बढी कोरोना संक्रमित पुगेको छ ।

advertisement

डब्ल्यूएचओका महानिर्देशकले भनेका छन, केही देशहरुमा स्थिति सुधार भएको छ भने पनि, महामारी अझै छिटो फैलिरहेको छ र प्रतिबन्धहरु घट्दै जाँदा संक्रमणको दोस्रो लहर देख्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?