advertisement

सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको बताइएको छ ।

प्रहरीले सर्लाही, सिन्धुलीलगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला पर्न सकेन्।

" /> बम्जनविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुदा दायर, आश्रममा फेला परेनन् - Sarbocha Media

बम्जनविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुदा दायर, आश्रममा फेला परेनन्

`

     २०७७ आषाढ २० गते १२:५४

मलंगवा, २० असार । बारमबार विवादमा आइरहेका लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनमाथि फेरि जबर्जस्ती करणीको आरोप लागेको छ ।

जबर्जस्ती करणीको आरोपमा बम्जनसंगै तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको जनाइएको छ । उनी यो भन्दा अगाडि बाट नै उनीमाथि आनीहलाई बलात्कार गर्दै आएको आरोपहरुको कारण विवादमा आइरहेको छ ।

advertisement

सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको बताइएको छ ।

प्रहरीले सर्लाही, सिन्धुलीलगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला पर्न सकेन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?