advertisement

स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना संकलन पनि गरिसकेको छ । नमूनाको रिपोर्ट नआइन्जेल बाख्राहरु क्वारेन्टिनमै रहने बताइएको छ ।

विशेषज्ञहरुले पशुमा कोरोना संक्रमण नहुने बताउँदै आएका छन् ।

" /> बाख्रा गोठालोमा कोरोना संक्रमण पुष्टि भएपछि ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखियो - Sarbocha Media

बाख्रा गोठालोमा कोरोना संक्रमण पुष्टि भएपछि ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखियो

`

     २०७७ आषाढ १८ गते ४:५७

काठमाडौं, १८ असार । भारतमा बाख्रालाई कोरोना भाइरस भएको आशंका गरिएको छ । भाइरस भएको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको जनाइको छ ।

कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितका चारवटा बाख्राको मृत्यु भयो । त्यसपछि उनका ति बाख्राहरुलाई क्वारेन्टिनमा राखिएको जनाइएको छ ।

advertisement

स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना संकलन पनि गरिसकेको छ । नमूनाको रिपोर्ट नआइन्जेल बाख्राहरु क्वारेन्टिनमै रहने बताइएको छ ।

विशेषज्ञहरुले पशुमा कोरोना संक्रमण नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?