advertisement

संक्रमणको सन्दर्भमा रसिया तेस्रो सबैभन्दा बढी प्रभावित देश हो। त्यहाँ ६ लाख ५३ हजार भन्दा बढी संक्रमित छन् । त्यस्तै ९ हजार बढीले ज्यान गुमाएका छन् । संक्रमणको सन्दर्भमा भारत चौथो सबैभन्दा बढी प्रभावित मुलुक हो।

" /> विश्वभर कोरोना भाइरसको संक्रमण १ करोड ५ लाख नाघ्यो - Sarbocha Media

विश्वभर कोरोना भाइरसको संक्रमण १ करोड ५ लाख नाघ्यो

`

     २०७७ आषाढ १८ गते १:२८

एजेन्सी, १८ असार । कोरोना भाइरसको संक्रमणका घटनाहरू विश्वभरमा १ करोड ५ लाख नाघेको छ।

अमेरिका विश्व मा सबैभन्दा बढी प्रभावित देश हो। जोन हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा २६ लाख ५८ हजार भन्दा बढी संक्रमित रहेका छन्, भने एक लाख २७ हजारको ज्यान गएको छ ।

त्यस्ते ब्राजिलको तथ्यांकका अनुसार देशमा हालसम्म १४ लाख भन्दा बढी कोरोनाका घटनाहरू रिपोर्ट गरिएको छ र ६० हजार व्यक्तिले आफ्नो ज्यान गुमाएका छन्।

advertisement

संक्रमणको सन्दर्भमा रसिया तेस्रो सबैभन्दा बढी प्रभावित देश हो। त्यहाँ ६ लाख ५३ हजार भन्दा बढी संक्रमित छन् । त्यस्तै ९ हजार बढीले ज्यान गुमाएका छन् । संक्रमणको सन्दर्भमा भारत चौथो सबैभन्दा बढी प्रभावित मुलुक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?