advertisement

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो ।

" /> इरानको क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु, केही घाइते - Sarbocha Media

इरानको क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु, केही घाइते

`

     २०७७ आषाढ १७ गते १२:५६

काठमाडौं, १७ असार। इरानमा ग्यास लिक भएर विष्फोट हुँदा १३ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।

विष्फोट इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको हो । सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला रहेको इरानी सञ्चार माध्यममले जनाएको छ ।

advertisement

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?