advertisement

उनलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही समयमानै ज्यान गएको बताइएको छ ।

" /> ललितपुरमा एक कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

ललितपुरमा एक कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ आषाढ १५ गते ४:०२

काठमाडौं, १५ असार। ललितपुरको अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्यान गएको उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ । उनी दमको रोगी थिए ।

advertisement

उनलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही समयमानै ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?