advertisement

पाकिस्तान बाट भारत छिरेको सलह हाल नेपाल प्रबेस गरेको छ । केही समय अगाडि नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिले निषकर्स निकालिएको थियो ।

" /> सलह कीरालाई नियन्त्रण गर्न विज्ञ समूहको बैठक बस्दै - Sarbocha Media

सलह कीरालाई नियन्त्रण गर्न विज्ञ समूहको बैठक बस्दै

`

     २०७७ आषाढ १४ गते ३:५७

काठमाडौं, ४ असार । कृषि क्षेत्रलाई पार्ने सलह कीरा नेपालमा पनि भित्रिएपछि विज्ञहरुको बैठक बसेको छ ।

सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बसेको हो । भारत हुँदै नेपालको बारा र सर्लाहीबाट सलह नेपाल प्रवेश गरेको छ ।

आइतबार बिहानसम्ममा रामेछाप, पाल्पा, मकवानपुर र सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिन थालिएको छ ।

advertisement

पाकिस्तान बाट भारत छिरेको सलह हाल नेपाल प्रबेस गरेको छ । केही समय अगाडि नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिले निषकर्स निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?