advertisement

चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो ।

" /> आज बिहान एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा ज्यान गयो - Sarbocha Media

आज बिहान एक कोरोना संक्रमितको भरतपुर अस्पतालमा ज्यान गयो

`

     २०७७ आषाढ १३ गते ५:२२

चितवन, १३ असार । भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गएको छ ।

चितवनमा शनिबार बिहान अस्पतालको आइसीयूमा कोरोनाको बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान गएको कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेको जनाइएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी पनि थिए ।

advertisement

चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?