advertisement

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने रहेको छ। कोरोनाले बढी जसो त्यस्तै ब्यक्तिहरुको ज्यान लगेको छ ।

" /> कोरोना भाइरसको लक्षण अरु पनि थपिए - Sarbocha Media

कोरोना भाइरसको लक्षण अरु पनि थपिए

`

     २०७७ आषाढ १३ गते १:०८

काठमाडौं, १३ असार । कोरोना भाइरसको लक्षण थपिएको छ। पहिला ज्वरो आउने, रुघाखोकी लाग्न, र सास फेर्न गाह्रो हुने रहेको थियो तर अहिले केही थपिएका छन् ।

सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने जीउ दुख्ने र एकदम थकाइ महसुस हुने लक्षण थपिएको जनाइएको छ । पछिल्लो समय कोरोना पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिन थालेको छ । विश्वमा यस्तो मान्छमा पनि कोराना देखिएको छ की उनमा कुनै पनि लक्षण नै छैन कोरोनाको ।

advertisement

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने रहेको छ। कोरोनाले बढी जसो त्यस्तै ब्यक्तिहरुको ज्यान लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?