काठमाडौं, ८ असार । पछिल्लो समय सरकारी कार्यालयहरुमा भिडभाड बढेको देखिन्छ ।
सरकारले विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर २ सिफ्टमा सेवा दिने निर्णय गरेको छ ।

उक्त आधारमा नै सरकारी कार्यलयहरुमा काम भइरहेको छ । केही ५ दिनमा करिब ३० करोड रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।




