advertisement

कोरोना भाइरसको उदगम स्थल चीनमा अहिलेसम्म कुल जम्मा संख्या ८४ हजार ५ सय ५३ रहेको छ भने ४ हजार ६ सय ३९ व्यक्ति मरेका छन् ।

" /> चीनमा फेरि कोरोना भाइरसको २५ वटा नयाँ संक्रमित फेला - Sarbocha Media

चीनमा फेरि कोरोना भाइरसको २५ वटा नयाँ संक्रमित फेला

`

     २०७७ आषाढ ०७ गते ७:०८

एजेन्सी, ७ असार । चीनमा कोरोना भाइरसको २५ वटा नयाँ केसहरु फेला परेका छन् ।

ति मध्ये २२ संक्रमितहरु बेइजिङमा देखिएको छ भने तीन संक्रमितहरु छिमेकी प्रान्त हेबेईमा देखिएको जनाइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार राजधानीमा हालसम्म २३ लाख व्यक्तिको नमूना लिइएको छ। साथै, भाइरस फैलिनबाट जोगाउन सबैभन्दा ठूलो खाद्य बजारलाई यहाँ बन्द गरिएको छ।

advertisement

कोरोना भाइरसको उदगम स्थल चीनमा अहिलेसम्म कुल जम्मा संख्या ८४ हजार ५ सय ५३ रहेको छ भने ४ हजार ६ सय ३९ व्यक्ति मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?