advertisement

भारत र चीनबीच भिडन्तमा कम्तीमा तीन भारतीय सैनिकको मृत्यु भएको थियो ।

" /> चिनियाँ सैनिकहरुले गोलि ठोक्दा घाइते भएका थप १७ भारतीयको मृत्यु - Sarbocha Media

चिनियाँ सैनिकहरुले गोलि ठोक्दा घाइते भएका थप १७ भारतीयको मृत्यु

`

     २०७७ आषाढ ०३ गते ३:२४

काठमाडौं, ३ असार । लद्दाखमा ज्यान गएको संख्या २० पुगेको जनाइएको छ ।

चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको भारतीय सेनाले बताएको छ ।

भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५्१६ जुनको रातमा भिडन्त भएको थियो।

स्रोतका अनुसार गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम, चोटका कारण मृत्यु भएको हो।

advertisement

भारत र चीनबीच भिडन्तमा कम्तीमा तीन भारतीय सैनिकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?