काठमाडौं, ३२ जेठ। सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने निर्णय गरेको छ ।
विद्यालय जान नपाएका विद्यार्थीहरुलाई लक्षित गरेर सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने निर्णय गरेको हो ।

एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको छ ।
।




