advertisement

बैठकले पहिलो चरण अनुसार नै आजबाटै लागू हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्ने दिनुको साथै काठमाडौं उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ ।

" /> एसईई परीक्षा नहुने, निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्ने - Sarbocha Media

एसईई परीक्षा नहुने, निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्ने

`

     २०७७ ज्येष्ठ २८ गते ५:३८

काठमाडौं, २८ जेठ । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । तर ।लकडाउन भने चरण बद्ध रुपमा । खुकुलो बनाउने निर्णय गरेको छ

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकका अनुसार विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी परीक्षा नलिने निर्णय भएको छ । गत चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा चैत ५ गते स्थगित भएको थियो । जसको कारण परीक्षाको तयारीमा रहेको लाखौं विद्यार्थी मारमा परेका छन् ।

advertisement

बैठकले पहिलो चरण अनुसार नै आजबाटै लागू हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्ने दिनुको साथै काठमाडौं उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?