काठमाडौं, २८ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनको सिँढी उक्लिदा जुत्ता फुस्किएको छ ।

प्रधानमन्त्री ओली लड्नबाट भने जोगिएको छ । उनलाई सुरक्षाकर्मीहरुले लड्नबाट जोगाएका छन् । सुरक्षाकर्मीहरुले उनलाई समातेर जुत्ता लगाउन सहयोग गरे।

" />काठमाडौं, २८ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनको सिँढी उक्लिदा जुत्ता फुस्किएको छ ।