advertisement

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आज बुधबार सरकारले यसबारे केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिएको छ । आज केही निर्णय नभएमा भोलि बिहीबार सयौं व्यापारीहरु सडकमा निस्किने महासंघले चेतावनी दिएको हो ।

" /> काठमाडौंका पसलहरु खोल्न नदिए भोलि बिहीबार सयौं व्यापारीहरु सडकमा निस्किने महासंघको चेतावनी - Sarbocha Media

काठमाडौंका पसलहरु खोल्न नदिए भोलि बिहीबार सयौं व्यापारीहरु सडकमा निस्किने महासंघको चेतावनी

`

     २०७७ ज्येष्ठ २८ गते ४:३७

काठमाडौं, २८ जेठ,। काठमान्डौंको प्रमुख व्यवसायिक क्षेत्र न्यूरोडका व्यापारीहरुले लकडाउनकै समयमा पसल खोल्न खोज्दा प्रहरीले बुधबार पनि रोक लगाएको छ । मंगलबार पनि प्रहरीले पसल बन्द गराएको थियो ।

व्यापारीहरुले तीन दिनदेखि सो क्षेत्रका पसलहरु जबरजस्ती खोल्दै आएका छन् । व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेको निर्णयअ अनुसार बिहानै पसल खोल्न गएका हुन् । तर प्रहरीहरुले रोकेका छन् ।

advertisement

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आज बुधबार सरकारले यसबारे केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिएको छ । आज केही निर्णय नभएमा भोलि बिहीबार सयौं व्यापारीहरु सडकमा निस्किने महासंघले चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?