advertisement

संक्रमितहरुको सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।

" /> सप्तरीमा पुनः १६ जनामा कोरोना भएको पुष्टि - Sarbocha Media

सप्तरीमा पुनः १६ जनामा कोरोना भएको पुष्टि

`

     २०७७ ज्येष्ठ २६ गते ४:५४

सप्तरी, २६ जेठ । सप्तरीमा फेरि १६ जनामा कोरोना संक्रमित फेला परेको छ । ति संक्रमितहरु एकै स्थानीय तहमा भेटिएका हुन् ।

संक्रमितहरु जिल्लाको बलान बिहुल गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

advertisement

संक्रमितहरुको सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?