एजेन्सी, २६ जेठ । अमेरिकामा अहिले गोरा प्रहरीले काला जोर्ज फ्लोडको घाँटी थिची हत्या गरेको भन्दै प्रदर्शन भइरहेको छ ।
जान्स हापकिन्स यूनिभर्सिटीको आकाडा अनुसार कोरोना भाइरसको कारण अमेरिकामा एक लाख १० हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ । यस्तै हालसम्म २० लाख भन्दा बढी संक्रमितहरु फेला परेको छ ।

यो समयमा देशभरमा प्रदर्शनहरू पनि जारी नै छ । जसको कारण भाइरस तीव्र गतिमा फैलन सक्छ ।




