advertisement

पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने बताइएको छ ।

साउन महिनामामै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुरु गरिने भएको छ ।

" /> असार १७ गतेदेखि आन्तरिक उडान, साउन महिनामामै अन्तर्राष्ट्रिय उडान सुरु गरिने - Sarbocha Media

असार १७ गतेदेखि आन्तरिक उडान, साउन महिनामामै अन्तर्राष्ट्रिय उडान सुरु गरिने

`

     २०७७ ज्येष्ठ २५ गते ७:१२

काठमाडौँ, २५ जेठ । नेपाल सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने भएको छ ।

असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको आइतबार प्राधिकरणमा भएको बैठकमा निर्णय भएको हो ।

पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको जनाइएको छ ।

advertisement

पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने बताइएको छ ।

साउन महिनामामै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुरु गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?