advertisement

कोरोना पुष्टि भएकाहरु बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना रहेको बताइएको छ । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

" /> उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ ज्येष्ठ २५ गते ६:५१

काठमाडौं, २५ जेठ। उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण फेला परेको छ ।

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

advertisement

कोरोना पुष्टि भएकाहरु बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना रहेको बताइएको छ । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?