advertisement

मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकिएको जनाइएको छ।

" /> भोकमारीको संकट निम्त्याउने सलह अहिले नै नेपालमा नछिर्ने - Sarbocha Media

भोकमारीको संकट निम्त्याउने सलह अहिले नै नेपालमा नछिर्ने

`

     २०७७ ज्येष्ठ २५ गते १२:४९

काठमाडौं, २५ जेठ। कृषिलाई तहसनहस पारी भोकमारीको संकट निम्त्याउने सलह नेपालमा अहिले नै नछिर्ने भएको छ । यो हुनु भनेको नेपाल ठूलो संकटबाट जोगिनु हो ।

नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट अहिलेलाई टरेको जनाइएको। भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

advertisement

मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?