advertisement

अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको बताइएको छ।

" /> तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज बन्द - Sarbocha Media

तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज बन्द

`

     २०७७ ज्येष्ठ २१ गते ५:४७

काठमाडौं, २१ जेठ । सिनामंगल काठमाडौं मेडिकल कलेज (केएमसी) का तीन जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितलाई पीपीई परीक्षण गरेका तीन जना स्वास्थ्यकर्मीमा पनि कोरोना फेला परेपछि केएमसी अस्पतालको सेवा बन्द गरिएको छ । अहिले अस्पतालभित्र कसैलाई छिर्न नदिएको जनाइएको छ।

advertisement

अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?