advertisement

ज्यान गुमाएकी महिला १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्।

" /> नयाँ दिल्लीबाट फर्किएकी एक महिलाको क्वारेन्टिनमा मृत्यु - Sarbocha Media

नयाँ दिल्लीबाट फर्किएकी एक महिलाको क्वारेन्टिनमा मृत्यु

`

     २०७७ ज्येष्ठ २१ गते ४:३६

काठमाडौं, २१ जेठ । डडेल्धुरामा क्वारेन्टिनमा एक महिलाको मृत्यु भएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको महिलाको मंगलबार राति १० बजे ज्यान गएको जनाइएको छ।

advertisement

ज्यान गुमाएकी महिला १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?