कैलाली, २१ जेठ । सेती प्रादेशिक अस्पतालले ५ जना कोरोना भाइरसको संक्रमितलाई भर्ना नगरिएको जनाइएको छ । संक्रमितहरुलाई फर्काइएको छ ।
कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना संक्रमितलाई मंगलबार राति अस्पताल पुर्याइएको थियो ।

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ ।




