advertisement

थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको जनाइएको छ ।

" /> कर्णाली प्रदेशमा नयाँ थप ३२ कोरोना संक्रमित थपिए - Sarbocha Media

कर्णाली प्रदेशमा नयाँ थप ३२ कोरोना संक्रमित थपिए

`

     २०७७ ज्येष्ठ १९ गते ७:०१

सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशमा नयाँ थप ३२ जना कोरोना संक्रमित थपिएको छ ।

थप ३२ जनामा कोरोना संक्रतिहरु प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा पुष्टि भएको जनाइएको छ ।

advertisement

थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?