advertisement

बाँके दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी, दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती, दाङ जिल्ला राजपुर गाउँपालिका ६ का २० वर्षीय दिपेश चौधरी, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी, दाङ जिल्लाका २० वर्षीय भरत थापा, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ७ का १७ वर्षीय सुनिल परियार, ऐ. का २० वर्षीय वीरेन्द्र परियार,  ऐ. का १८ वर्षीय पुरन परियार, रोल्पा जिल्ला कुरैति गाउँपालिका २ का ५२ वर्षीय नर बहादुर विक, रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब बिक, सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका २० वर्षीय मिनराज बिक, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका ४ का २८ वर्षीय लोकेश घर्ती, सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा, सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा,सल्यान जिल्ला शारदा गाउँपालिका ६ का टीका चलाउने, सल्यान जिल्लाका शिव भण्डारी, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका ५ का २६ वर्षीय निम बहादुर बादी, ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी र ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।

" /> बाँके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो, २१ जना घाइते - Sarbocha Media

बाँके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो, २१ जना घाइते

`

     २०७७ ज्येष्ठ १९ गते ५:१८

काठमाडौं, १९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको माइक्रो दुर्घटनामा परी ज्यान जानेको संख्या १२ पुगेको छ ।

माइक्रो दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका रहेको जनाइएको छ। बाँके प्रहरीका अनुसार दुर्घटनामा ज्यान गएकोहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको जनाएको छ ।

advertisement

बाँके दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी, दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती, दाङ जिल्ला राजपुर गाउँपालिका ६ का २० वर्षीय दिपेश चौधरी, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी, दाङ जिल्लाका २० वर्षीय भरत थापा, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ७ का १७ वर्षीय सुनिल परियार, ऐ. का २० वर्षीय वीरेन्द्र परियार,  ऐ. का १८ वर्षीय पुरन परियार, रोल्पा जिल्ला कुरैति गाउँपालिका २ का ५२ वर्षीय नर बहादुर विक, रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब बिक, सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका २० वर्षीय मिनराज बिक, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका ४ का २८ वर्षीय लोकेश घर्ती, सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा, सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा,सल्यान जिल्ला शारदा गाउँपालिका ६ का टीका चलाउने, सल्यान जिल्लाका शिव भण्डारी, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका ५ का २६ वर्षीय निम बहादुर बादी, ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी र ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?