advertisement

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला रहेका छन् ।

उनको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

" /> नेपालमा थप एक कोरोना भाइरसको संक्रमित फेला, संक्रमितको सङ्ख्या ११० पुग्यो - Sarbocha Media

नेपालमा थप एक कोरोना भाइरसको संक्रमित फेला, संक्रमितको सङ्ख्या ११० पुग्यो

`

     २०७७ वैशाख २८ गते ५:०५

काठमडौं, २८ वैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमित फेला परेको छ ।

थप एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको सङ्ख्या ११० पुगेको छ।

उदयपुर भुल्केका एक महिलामा कोरोना संक्रमण फेला परेको आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

advertisement

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला रहेका छन् ।

उनको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?