advertisement

सुलीको प्रयोग गरेर जमघट हुन नदिनु अस्वभाविक उपाय हो । युरोपका अन्य देशमा लकडाउन लगाइएको छ । तर स्वीडेन भने खुल्ला छ । त्यहाँका मदिरा पसल, रेस्टुराँहरु सञ्चालन भइरहेका छन् ।

" /> स्वीडेनमा कोरोना फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै - Sarbocha Media

स्वीडेनमा कोरोना फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै

`

     २०७७ वैशाख २४ गते ४:२४

एजेन्सी, २४ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट मुक्त हुन विभिन्न विधिहरु अपनाइरहेको छ । विश्वभरका वैज्ञानिकहरु औषधि र भ्याक्सिनको विकास गर्न व्यस्त रहेका छन् ।

यो समयमा केही देशले भने आफ्नो परमपरा विधिबाट कोरोना रोकथाम गर्ने प्रयासहरु गरिरहेको छ । यस्तै स्वीडेनमा कोरोना फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै छ ।

कुखुराको सुली जम्म पारी कोरोना फैलिन नदिने जनाइएको छ । स्वीडेनका लन्ड नगरस्ति उद्यानहरुमा चाडबाडको बेला भेला नहोउन भनेर कुखुराको सुली प्रयोग गरिएको छ । उनीहरु विगतका वर्षमा जस्तै यसपालि उत्सव नगर्ने विचारमा छन् । यसको कारण भने एउटा मात्रै छ ठूलो भिडले कोरोना फैलाउने गर्छ ।

advertisement

सुलीको प्रयोग गरेर जमघट हुन नदिनु अस्वभाविक उपाय हो । युरोपका अन्य देशमा लकडाउन लगाइएको छ । तर स्वीडेन भने खुल्ला छ । त्यहाँका मदिरा पसल, रेस्टुराँहरु सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?