advertisement

यीसहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ। यसअघि १६ जना संक्रमित निको भइसकेका छन्। नेपालमा हालसम्म कुल ८२ जनामा कोराना संक्रमण देखिएको छ।

" /> उदयपुरमा देखिएका २८ संक्रमितमध्ये निको भए ६ जना - Sarbocha Media

उदयपुरमा देखिएका २८ संक्रमितमध्ये निको भए ६ जना

`

     २०७७ वैशाख २३ गते २:५८

काठमाडौं, २३ वैशाख । कोशी कोरोना विशेष अस्पतालमा उपचाररत ६ संक्रमित निको भएका छन्। लगातार दोस्रो पटक पिसिआर परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएकाे छ।

उदयपुरमा संक्रमित देखिएका २८ जनामध्ये यी ६ जना निको भएका हुन्। उनीहरुलाई भोलि बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

advertisement

यीसहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ। यसअघि १६ जना संक्रमित निको भइसकेका छन्। नेपालमा हालसम्म कुल ८२ जनामा कोराना संक्रमण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?