advertisement

हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबाट कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको
ट्रम्पले दाबी गरेको छ।

" /> २०२० को अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प - Sarbocha Media

२०२० को अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

`

     २०७७ वैशाख २२ गते ७:०२

काठमाडौं, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने बताएका छन् ।

ट्रम्पले टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्ताको क्रममा २०२० को अन्तिमसम्ममा भ्याक्सिन बन्ने बताएका हुन् ।

advertisement

हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबाट कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको
ट्रम्पले दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?